मान्छेको व्यापार, खसीबाख्रालाई सास्ती : स्वप्निल सिंह ठकुरी

1
14

बारा जिल्लाको बरियारपुरमा बिस्वप्रसिद्ध पन्चवर्षीय गढ़िमाई मेला नजिक आउँदा बलिप्रथाको विरोधको वावजुद खसीबाख्राको ब्यापारिक माग छिमेकी मुलुक भारतको बिहार, रक्शौलमा समेत बढेको छ | २०७६ को मङ्सिर महिनाभरि लाग्ने मेलामा गढ़िमाईसित भाखल गरी मागेको सबै पूरा हुने ठूलो जनविश्वास रहेको छ र आफ्नो इच्छा पूराहुनेले प्रत्येक पाँचवर्षमा लाग्ने मेलामा बलि दिने प्रथा सदियौंदेखि चलिरहेको छ |

रक्शौलमा मोटरसाइकलमा खसीबाख्राको ओसारपसार गरिराखेको दृश्य …

तस्वीर: स्वप्निल सिंह ठकुरी, बीरगंज

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here