विभिन्न लेख, रचनाहरु आफ्नै भाषा
English,Bhojpuri,Nepali,Hindi
मा प्राप्त गरी पढ्नुहोस् ...

दी नेपाली भाइब्स

विश्वसनीय समाचार | लेख-रचना | गहकिला विचार | अन्तर्वार्ता | घटना | तिखा प्रहार र अरु धेरै ...

The Nepali Vibes

सबैले पत्याउने विश्वसनीय तथा गहकिला तर्कका साथ नेपाली भाषामा प्रस्तुत हुने लेख, रचना तथा समाचारका लागि सधै यहाँ आएर पढ्नुहोस् 

Space for ads.

ताजा नेपाली समाचार

मनपरि काम गर्ने शिक्षकलाई कारवाहिको चेतावनी

बीरगंज, १० मंसिर, बीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले शुक्रबार एक सूचना प्रकाशित गरी महानगरपालिका अन्तर्गत नियुक्त भएका शिक्षकहरुले विद्यालय समयमा...
Read More

गुप्ताको सभापतित्वमा बीनपा वडा नं. ७ मा सर्वसम्मतले नेकाको बुथ समिति गठन

बीरगंज, मंसिर १, नेपाली कांग्रेसको १४ औं महाअधिवेसन अन्तर्गत पर्सा जिल्लाको बीरगंज महानगरपालिकाको वडा नं. ७ मा सुरेश कुमार गुप्ताको...
Read More

ममताका विद्यार्थीद्वारा आश्रम अवलोकन

बीरगंज, १६ कार्तिक, कार्तिक १५ गते सोमवारका दिन मुर्लि बगैंचा, बीरगंज स्थित ममता विद्या मन्दिर इङ्गलिश बोर्डिङ्ग स्कूलका विद्यार्थीहरुले आफ्नो...
Read More

वार्षिकोत्सवको अवसरमा मन्त्रि पौडेलद्वारा कानू सम्मानित

बीरगंज, १२ कार्तिक, बीरगंज स्थित नारायणी एफएमको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमकाबीच ७६ वर्षिय नागेन्द्रप्रसाद कानू सम्मानित भएका...
Read More

भोजपुरी प्रतिष्ठनद्वारा कानू सम्मानित

बीरगंज, १२ कार्तिक, नेपालमा छरिएर रहेका भोजपुरी भाषी, समाज, भोजपुरी भाषा, साहित्य तथा लोक परम्परालाई मजबुत तथा सम्बृद्ध गर्न पुर्याएको...
Read More

बीएमसीद्वारा वार्षिक उत्सवको अवसरमा स्वागत तथा सम्मान कार्यक्रम

बीरगंज, १२ कार्तिक, बीरगंज मेघा कलेज (बीएमसी)ले आफ्नो स्थापनाको प्रथम वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा कक्षा ११...
Read More

वीउवा सङ्घको नवआगन्तुक प्रजिअ ढकालसँग भेटघाट तथा छलफल

वीरगञ्ज, कार्तिक १, वीरगञ्ज उद्योग वाणिज्य (वीउवा) सङ्घले एक कार्यक्रम बीच सङ्घकै कार्यकक्षमा पर्साका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसँग...
Read More

बीमनपाको छात्रवृत्तिको नतिजा प्रकाशित, कलैयाका आदित्यराज तथा बीरगञ्जका नन्दनी कलवार प्रथम (नतिजासहित)

बीरगञ्ज, असोज १, बीरगञ्ज महानगरपालिकाले बीरगञ्जका संस्थागत माध्यमिक विद्यालयहरुमा पूर्ण निशुल्क छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गर्न परीक्षा दिएका विद्यार्थीहरुको नतिजा...
Read More

कार्यढाँचा अनुसार आइतबार देखि बीरगंजका विद्यालयहरु सञ्चालन हुने

बीरगञ्ज, साउन २७, बीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको अगुवाइमा आज बुधबारको दिन बसेको शैक्षिक सरोकारवालाहरुको बैठकले महानगरपालिका भित्रका विद्यालयहरु साउनको...
Read More

सामाजिक सुरक्षा भत्ताका लागि अन्तिम समय

बीरगञ्ज, सावन ३, नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सूचना अनुसार बीरगंज महानगरपालिको कार्यालयले आफ्नो मातहतमा...
Read More

बाल विवाहका तीन मतियारहरु खोरमा, प्रहरीले चाल्न थाल्यो कडा कदम, बच्न गार्हो

बीरगञ्ज, पर्सा, ३० अषाढ, बाल विवाह गैरकानूनी हो भनी थाहा हुँदा पनि धेरैले प्रहरीको आँखामा छारो हाली मिलेमतोमा २० वर्ष...
Read More

जबरजस्ती करणी उद्योग गर्ने अन्सारी पक्राउ

बीरगंज, १० आषाढ, २० बर्षीया एक महिलालाई जबरजस्ती करणी उद्योग गर्ने अभियोगमा पर्सा प्रहरीले सुरेन्द्र उर्फ अब्दुल्लाह अन्सारी भन्ने व्यक्तिलाई...
Read More

नारायणी अस्पताललाई स्वास्थ्य उपकरणहरु

वीरगञ्ज, १० आषाढ, वीरगञ्ज उद्योग वाणिज्य सङ्घले नारायणी अस्पताललाई एक समारोहका बीच स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेका छन् । विश्वव्यापी महामारीको...
Read More

सावधान ! भारतिय प्रहरीले नेपाली मोसालाई खोजिखोजी चालान काट्दै

बीरगञ्ज, जेष्ठ २०, कोरोनाको दोस्रो लहरका कारणले गर्दा नेपालमा जारि गरिएको लकडाउनमा भारतिय सवारिसाधनलाई नेपाल प्रवेशमा कडा रोक लगाइएको थियो...
Read More

बीएमसीद्वारा सम्मान तथा होलि मिलन कार्यक्रम सम्पन्न

बीरगञ्ज, चैत्र १३, बीरगञ्ज मेघा कलेज (बीएमसी)को आयोजनामा हिन्दुहरुको महान पर्व तथा तराईमा हर्षोउल्लासका साथ मनाइने होलिको पूर्वसंध्यामा शुक्रबार सम्मान...
Read More

बीएमसीका विद्यार्थीद्वारा उद्योग भ्रमण तथा अवलोकन

बीरगञ्ज, चैत्र १०, बीरगञ्ज मेघा कलेज (बीएमसी)का कक्षा ११ मा व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीहरुले बाराको सिमरामा स्थिति हुलास स्टिल्स...
Read More

बीएमसीका विद्यार्थीद्वारा पर्सा जिल्ला अदालत भ्रमण तथा अवलोकन

बीरगञ्ज, चैत्र ३, बीरगञ्ज मेघा कलेज (बीएमसी)मा कक्षा ११ मा कानून विषय अध्ययन गर्ने विद्यार्थीहरुले पर्सा जिल्ला अदालत भ्रमण तथा...
Read More

बीएमसीको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

पपुलरसिस, बीरगंज, माघ १७, बीरगञ्ज मेघा कलेज (बीएमसी)को आयोजनामा कक्षा ११ मा अध्ययनरत व्यवस्थापन तथा कानूनतर्फका विद्यार्थीहरुका लागि एक दिने...
Read More

नेबिसँघ द्वारा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा सय बढीले गरे जीवनदान

बीरगञ्ज, अषाढ ६, विश्वव्यापिरुपमा फैलिएको कोरोना महामारीको बीच रगतको अभावले कुनै व्यक्तिको ज्यान गुमाउन नपरोस् भनी नेपाल विद्यार्थी सँघ (नेवि...
Read More

प्रतिवद्धता पत्र जलाएर गहवाबासीहरुले महानगरपालिकाको यो कदमको घोर विरोध गरे (भिडियो सहित)

बीरगंज, जेठ ३१, बीरगंज महानगरपालिकाले फोहरमैला व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउन घरदैलोबाट नै फोहरलाई अलग अलग गरेर संकलन गर्ने र सो...
Read More
{"dots":"true","arrows":"true","autoplay":"true","autoplay_interval":3000,"speed":600,"loop":"true","design":"design-2"}

Free Space noble cause ads

Space for paid ads

Free Space noble cause ads

ताजा नेपाली लेख-रचना

बेबी सावर एउटा लाज लाग्दो बाँदरे नक्कल मात्र हो

बेबी सावर एउटा लाज लाग्दो बाँदरे नक्कल मात्र हो

बेबी सावर हामीहरुले सिकेको एउटा बाँदरे नक्कल मात्र हो जुन देख्दा लाज लाग्छ । अक्कल बिनाको नक्कल, ‘कामकुरा एकातिर, कुम्लो...
Read More
कुखुरी काँ, बासी भात खा… … आजको निरिह जनताको भोगाइ : ज्योति श्रेष्ठ तिमिल्सिना

कुखुरी काँ, बासी भात खा… … आजको निरिह जनताको भोगाइ : ज्योति श्रेष्ठ तिमिल्सिना

जीवनमा सम्भवत सबैभन्दा पहिले पढ़ाईएको र बोल्न सिकाईएकोन कबिता,"कुखुरी काँ, बासी भात खा....." विश्वास छ सबैले आफ्नो जीवनकालमा एक न...
Read More
के मृत्यु पश्चात तपाईको फेसबुक खाता पनि मर्न सक्छ ? सेटिंग यसरि मिलाउन सकिन्छ  

के मृत्यु पश्चात तपाईको फेसबुक खाता पनि मर्न सक्छ ? सेटिंग यसरि मिलाउन सकिन्छ  

आफ्नो मृत्युको बारेमा कोही पनि सोच्न चाहँदैन । सोचेर पनि डर लाग्छ । मान्छे आत्तिन्छ । अनेक अधुरो सपना अचानक...
Read More
‘मधेशः हिजो र आजका केहि जल्दाबल्दा मुद्दाहरु’ — शुशिल भट्टराई

‘मधेशः हिजो र आजका केहि जल्दाबल्दा मुद्दाहरु’ — शुशिल भट्टराई

सम्पूर्ण मधेशको आवश्यक्ता र मधेशी जनताको चाहना अनुरुप विभिन्न वाधा र अवरोधलाई पन्छाउँदै सम्पूर्ण मधेशवादि पार्टिहरु एक ढिका हुने सहमतिकासाथ...
Read More
करोडपति श्री ३ सरकारहरु निमुखाहरुसँग ‘माछा माछा भ्यागुता’ खेल्दै: सुशिल भट्टराई

करोडपति श्री ३ सरकारहरु निमुखाहरुसँग ‘माछा माछा भ्यागुता’ खेल्दै: सुशिल भट्टराई

छोटो नगर-परीचयः राणा प्रधानमन्त्री श्री ३ वीर शमशेर जङ्ग बहादुर राणाबाट नामाकरण गरीएको वीरगञ्ज र त्यसलाई जीवन्त तुल्याउने काममा सहयोग...
Read More
‘एस.ई.ई.’ र ‘प्लस टू’ को परीक्षा सम्बन्धमा यसो गर्दा कसो होला? – श्याम विकेश महतो

‘एस.ई.ई.’ र ‘प्लस टू’ को परीक्षा सम्बन्धमा यसो गर्दा कसो होला? – श्याम विकेश महतो

वर्तमान परिस्थितिमा पुरै विश्व नै कोरोना कहरबाट प्रभावित भएर आर्थिक संकटबाट गुज्रिरहेको छ र आर्थिक स्थीतीलाई सुधार्न मजबुत कडीका रुपमा...
Read More
कोरोनाको महामारीले थलिएको निजी शिक्षा क्षेत्रः शुशिल भट्टराई

कोरोनाको महामारीले थलिएको निजी शिक्षा क्षेत्रः शुशिल भट्टराई

मानिसलाई बाँच्नको लागि जसरी गाँस, वाँस र कपासको आवश्यकता पर्दछ ठिक त्यस्तै शभ्य समाज निर्माणका लागि जनतालाई कर्तव्यनिष्ठ, इमानदार र...
Read More
कविताको शिर्षकः लकडाउनको दिन

कविताको शिर्षकः लकडाउनको दिन

मित्र हो, लकडाउनको दिन आयो, कोरोना महामारीले चारैतिर पङ्ख फिजायो । छैन कहिं जमघट, सभा अनि भिडभाड, सामाजिक दुरी कायम...
Read More
कविताको शिर्षकः कोरोनाको कहर

कविताको शिर्षकः कोरोनाको कहर

विश्वभरि सर्वत्र कोरोनाको कहर । हामी शिक्षकलाई अब लाग्यो अनलाईन कक्षाको रहर ।। नयाँ नयाँ प्रविधि प्रयोग गरी उपायहरु खोज्यौं...
Read More
बीरगञ्जका मेयर सरावगीज्यूलाई नागरिकका तर्फबाट भट्टराईज्यूको खुल्ला पत्र

बीरगञ्जका मेयर सरावगीज्यूलाई नागरिकका तर्फबाट भट्टराईज्यूको खुल्ला पत्र

आदरणिय मेयर साहिब, नमस्कार... यस विकट परिस्थितिमा पनि हालसम्म हामी बीरगञ्जवासी ठिकठाकै अवस्थामा छौं भन्नुपर्यो । केहि मानिसहरु कोरोनाको संक्रमण...
Read More
कोरोना पछिको अवस्था

कोरोना पछिको अवस्था

ब्रिटेन जस्तो देशले यो भाइरस माथि विजय प्राप्त गर्नेहरुलाई इम्यून सर्टिफिकेट दिने कुरामाथि विचार गरिरहेको छ । इम्यून सर्टिफिकेट प्राप्त गर्नेहरु मात्र सामान्य तरिकाले कामकाज गर्न पाउनेछन् भने बाँकी मानिसहरु लकडाउनमै बस्नुपर्ने हुन्छ ।
Read More
आखिरमा २०१७ साल किन ?

आखिरमा २०१७ साल किन ?

नेपालको राजनीति इतिहासको विभिन्न कालखण्डलाई अध्ययन गर्दैजाँदा विविद्य रोचक तथ्यहरु फेला पर्छन जुन हालको राजनीति कुचक्र तथा भद्रगोल अवस्थासँग हुबहु...
Read More
‘नोटले द्रुतगतिमा घरघरमा निशुल्क कोरोनाको भाइरस डिलिभरी गर्ने निश्चित छ’

‘नोटले द्रुतगतिमा घरघरमा निशुल्क कोरोनाको भाइरस डिलिभरी गर्ने निश्चित छ’

कोरोना संक्रमित विरामिको संख्या दिनदिनै बढिरहेको बेला मई ९ अर्थात बैशाख २६ गते देखि अतिआवश्यक सेवाहरुका लागि लकडाउन खुकुलो बनाउने...
Read More
सरावगी, यादव र गद्दी मध्ये बीरगञ्जलाई कसले बन्धक बनाउन खोजेको हो ?

सरावगी, यादव र गद्दी मध्ये बीरगञ्जलाई कसले बन्धक बनाउन खोजेको हो ?

बीरगञ्जको शुरुवाति विकास क्रमः शान्त बीरगञ्ज, सुन्दर बीरगञ्ज, आर्थिक सम्भावनाको प्रचुर आधार बोकेको बीरगञ्ज । विकासको क्रमलाई गति दिने पर्खाइमा...
Read More
‘दादागिरी गरेर बीरगंजलाई कोरोना एपिसेन्टर बनाउन लागेको भन्दै चिन्ता र विरोध’: दिपेन्द्र कानू

‘दादागिरी गरेर बीरगंजलाई कोरोना एपिसेन्टर बनाउन लागेको भन्दै चिन्ता र विरोध’: दिपेन्द्र कानू

नारायणी अस्पतालका चिकित्सकहरुको चर्को विरोधका वावजुद राज्य सरकारको आदेशमा सर्लाहिका एक चौध वर्षिय कोरोना संक्रमितलाई बैशाख ११ गते उपचारका लागि...
Read More
‘सरकारले नेपाली श्रमिकको उठिबास लगाउन खोज्दैछ’ : आब्दीन

‘सरकारले नेपाली श्रमिकको उठिबास लगाउन खोज्दैछ’ : आब्दीन

बिदेशमा बसेर रगत पसिना बगाउँदै गरेका लाखौ नेपाली श्रमिकहरु मध्ये म पनि एक हुँ । बिदेशमा काम गर्न चाहने नेपालीहरुलाई...
Read More
तराईको शिक्षण पेशामा भविष्य (?) — दिपेन्द्र कानु

तराईको शिक्षण पेशामा भविष्य (?) — दिपेन्द्र कानु

यस्तो महंगो समयमा एक जनाको पनि पेट पाल्न नसकने तलबले भोलि परिवार, बालबच्चा वा विरामी खर्च पनि के धान्ला र ? अर्को काम नपाउन्जेल सम्म मात्र, केही दिन अल्झिन, नास्ता खान वा तरकारी अथवा पकेट खर्च मात्र धान्नलाई जोहो पुर्याउनेले भविष्य नै नभएको पेशालाई बिच्चैमा छाडेर अर्को राम्रो तलब भएको जागिर गर्न गए के गलत गर्छ ? कुन पाप गर्छ र ?
Read More
मूल ढोकामा फोहरको डुङ्गुर, अनि अतिथि देवोः भवः – प्रकाश सिंह ठकुरी

मूल ढोकामा फोहरको डुङ्गुर, अनि अतिथि देवोः भवः – प्रकाश सिंह ठकुरी

बीरगञ्ज, भदौ ७, नेपालले सन् २०२० लाई पर्यटन वर्ष मनाउने घोषणा गरेर विश्वबाट लाखौको सङ्ख्यामा पर्यटकहरुलाई नेपाल भित्रयाउने कार्यक्रमहरु आयोजना...
Read More
गरिबीमा पिल्सीएको नेपाल – राजेश श्रीवास्तव

गरिबीमा पिल्सीएको नेपाल – राजेश श्रीवास्तव

राष्ट्र धनि हुनका लागि प्रत्येक व्यक्तिलाई राष्ट्रमा लगानी गर्न अवसर दिन सक्नुपर्छ र शिक्षा तथा स्वास्थय जस्ता महत्वपूर्ण पक्षहरुलाई ध्यान दिनुपर्दछ । विप्रेषण (रेमिटान्स) ले गरिबी घटाए पनि दीर्घकालीन रुपमा गरिबी घटाउन सक्दैन । मुलुक बाहिर बसेर कमाउनु राष्ट्र निर्माणमा दीर्घकालीन सहयोग  पुर्याउदैन ।
Read More
प्राधिकरणलाई असफल घोषणा गरेर निजि कम्पनीलाई जिम्मा दिनुपर्छ – दिपेन्द्रप्रसाद कानू

प्राधिकरणलाई असफल घोषणा गरेर निजि कम्पनीलाई जिम्मा दिनुपर्छ – दिपेन्द्रप्रसाद कानू

(स्वतन्त्र विचार) नेपाल विद्युत प्राधिकरणले नियमितरुपले विद्युत आपूर्ति दिन बारम्बार असफल भएको मात्र छैन् बच्चा, बुढो, गर्भवती, अपाङ्ग तथा रोगीहरु...
Read More
{"slide_show":3,"slide_scroll":1,"dots":"true","arrows":"true","autoplay":"true","autoplay_interval":2000,"speed":300,"loop":"true","design":"design-2"}

नेपाली भाइब्सबाट अरु पनि...

मनपरि काम गर्ने शिक्षकलाई कारवाहिको चेतावनी

मनपरि काम गर्ने शिक्षकलाई कारवाहिको चेतावनी

बीरगंज, १० मंसिर, बीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले शुक्रबार एक सूचना प्रकाशित गरी महानगरपालिका अन्तर्गत नियुक्त भएका शिक्षकहरुले विद्यालय समयमा...
Read More
गुप्ताको सभापतित्वमा बीनपा वडा नं. ७ मा सर्वसम्मतले नेकाको बुथ समिति गठन

गुप्ताको सभापतित्वमा बीनपा वडा नं. ७ मा सर्वसम्मतले नेकाको बुथ समिति गठन

बीरगंज, मंसिर १, नेपाली कांग्रेसको १४ औं महाअधिवेसन अन्तर्गत पर्सा जिल्लाको बीरगंज महानगरपालिकाको वडा नं. ७ मा सुरेश कुमार गुप्ताको...
Read More
ममताका विद्यार्थीद्वारा आश्रम अवलोकन

ममताका विद्यार्थीद्वारा आश्रम अवलोकन

बीरगंज, १६ कार्तिक, कार्तिक १५ गते सोमवारका दिन मुर्लि बगैंचा, बीरगंज स्थित ममता विद्या मन्दिर इङ्गलिश बोर्डिङ्ग स्कूलका विद्यार्थीहरुले आफ्नो...
Read More
वार्षिकोत्सवको अवसरमा मन्त्रि पौडेलद्वारा कानू सम्मानित

वार्षिकोत्सवको अवसरमा मन्त्रि पौडेलद्वारा कानू सम्मानित

बीरगंज, १२ कार्तिक, बीरगंज स्थित नारायणी एफएमको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमकाबीच ७६ वर्षिय नागेन्द्रप्रसाद कानू सम्मानित भएका...
Read More
भोजपुरी प्रतिष्ठनद्वारा कानू सम्मानित

भोजपुरी प्रतिष्ठनद्वारा कानू सम्मानित

बीरगंज, १२ कार्तिक, नेपालमा छरिएर रहेका भोजपुरी भाषी, समाज, भोजपुरी भाषा, साहित्य तथा लोक परम्परालाई मजबुत तथा सम्बृद्ध गर्न पुर्याएको...
Read More
बीएमसीद्वारा वार्षिक उत्सवको अवसरमा स्वागत तथा सम्मान कार्यक्रम

बीएमसीद्वारा वार्षिक उत्सवको अवसरमा स्वागत तथा सम्मान कार्यक्रम

बीरगंज, १२ कार्तिक, बीरगंज मेघा कलेज (बीएमसी)ले आफ्नो स्थापनाको प्रथम वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा कक्षा ११...
Read More
वीउवा सङ्घको नवआगन्तुक प्रजिअ ढकालसँग भेटघाट तथा छलफल

वीउवा सङ्घको नवआगन्तुक प्रजिअ ढकालसँग भेटघाट तथा छलफल

वीरगञ्ज, कार्तिक १, वीरगञ्ज उद्योग वाणिज्य (वीउवा) सङ्घले एक कार्यक्रम बीच सङ्घकै कार्यकक्षमा पर्साका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसँग...
Read More
बीमनपाको छात्रवृत्तिको नतिजा प्रकाशित, कलैयाका आदित्यराज तथा बीरगञ्जका नन्दनी कलवार प्रथम (नतिजासहित)

बीमनपाको छात्रवृत्तिको नतिजा प्रकाशित, कलैयाका आदित्यराज तथा बीरगञ्जका नन्दनी कलवार प्रथम (नतिजासहित)

बीरगञ्ज, असोज १, बीरगञ्ज महानगरपालिकाले बीरगञ्जका संस्थागत माध्यमिक विद्यालयहरुमा पूर्ण निशुल्क छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गर्न परीक्षा दिएका विद्यार्थीहरुको नतिजा...
Read More
कार्यढाँचा अनुसार आइतबार देखि बीरगंजका विद्यालयहरु सञ्चालन हुने

कार्यढाँचा अनुसार आइतबार देखि बीरगंजका विद्यालयहरु सञ्चालन हुने

बीरगञ्ज, साउन २७, बीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको अगुवाइमा आज बुधबारको दिन बसेको शैक्षिक सरोकारवालाहरुको बैठकले महानगरपालिका भित्रका विद्यालयहरु साउनको...
Read More
1 2 3 10

मनमा लागेका केहि प्रश्नहरुको उत्तर यहाँ छ

अत्याधिक सोधिने १३ प्रश्नहरु:

के तपाईले मेरो लेख-रचना वा समाचार प्रकाशित गर्नुहुन्छ ?

– अवश्य, लेखनशैलीका सामान्य नियमहरुलाई मिलाएर विभिन्न विषयमा लेखिएका तपाईका समसामायिक लेख-रचना, व्यंग्यात्मक टिप्पणी, विचार तथा/वा समाचारलाई हामीले प्रकाशन गर्छौं । प्रकाशित गर्नु अगाडि त्यसको विश्वसनीयतालाई हामी जाँचबुझ गर्न सक्छौं ।

म कसरी आफ्नो लेखनलाई पठाउन सक्छु ?

– तपाईको लेखनलाई पठाउन बडो साधारण छ । माथि दिइएको Post Yourself लाई भर्नुहोस् वा लेखेको कुरालाई त्यहाँ ल्याएर राख्नुहोस् र त्यसलाई बुझाउनुहोस् । गर्नुपर्ने यति हो ।

मैले लेखेको कुरालाई वेवसाइटमा प्रकाशित गर्न तपाईलाई कति बेर लाग्छ ?

– यो कुरा हाम्रो पुरानो लेखहरुको थुप्रो, प्राथमिकता, लेखको प्रकार, त्यसमा लेखिएका कुनै विवादास्पद वा झुठा आरोप, गैरकानुनी कुरा, असमाजिक कुरा, इत्यादिमा भरपर्छ । यदि सबै ठिक छ भने, केहि मिनेट मात्र लाग्छ ।

के तपाईहरु मेरो लेखलाई सम्पादन गर्नुहुन्छ ?

– हो, हामी व्याकरणका त्रुटि, वाक्य मिलान, दोहर्याउँदै लेखिएका कुराहरु, विवादस्पद वा कानुनसंवत् नभएको कुराहरु, इत्यादिलाई आवश्यकताको आधारमा सच्याउने गर्दछौं । पाठकले तपाईको लेखको वास्तविकता तथा प्रश्तुतिलाई अत्याधिक मन पराओस हाम्रो पनि चाहना हो ।

के मेरो लेखसँग सम्बन्धित फोटो मैले आफै पठाउनु पर्नेछ ?

– यदि तपाईसँग वास्तविक तथा मूल फोटो छ भने धेरै राम्रो । यदि छैन भने बिना फोटोको पनि पठाउन सक्नुहुनेछ । यदि कुनै स्रोतबाट लिइएको कुनै फोटो छ भने कानूनि समस्यामा नफस्न, त्यसको स्रोत जस्तै व्यक्ति वा वेबसाइटको नामलाई उदृत गर्न आवश्यक हुन्छ ।

लेखन शैलिका मुलभूत कुराहरुलाई म कसरी सिक्न सक्छु ?

– आजको प्रविधिले यसलाई सजिलो बनाएको छ । वेबसाईटमा लाखौं उपयोगि कुराहरु दिइएका छन् जसबाट हामी धेरै कुराहरु सिकेर लेखन शुरु गर्न सक्छौं । यससँग सम्बन्धित केहि महत्वपूर्ण तथा चाहिने कुराहरु यहाँबाट पनि अध्ययन गर्न सकिन्छ ।

के म आफ्नो लेखलाई अरु वेबसाइटलाई पनि पठाउन सक्छु ?

– हजुर, पठाउन सक्नुहुन्छ । त्यो हजुरकै बौद्धिक सम्पति हो तर हामी तपाईलाई त्यसो नगर्न, नगराउन सल्लाह दिन्छौं । हामी तपाईको लेखलाई आफ्नो तरिकाले सम्पादन गरेका हुन्छौं र अरुले त्यसलाई कसरी सम्पादन गर्छन् त्यो थाहा हुन्न जसले गर्दा तपाईको लेखको मौलिकता हराउन सक्छ र पाठकलाई अन्योलमा पार्न सक्छ ।

कपिराइटको कानून अनुसार हामीले प्रकाशित गरेको कुरालाई हुबहु वा बौद्धिक सम्पति चोरी गरेर प्रकाशित गर्ने अन्य वेबसाइटलाई कानूनी झंझटमा पार्न सक्छ । यसले भविष्यमा तपाईको लेखलाई हाम्रो वेबसाइटमा प्रकाशित हुनबाट वञ्चित पनि गर्न सक्छ ।

तर हामीले प्रकाशित गरेको लिंक वा पोष्टलाई कुनै पनि प्रयोजनका लागि तपाईले चाहेजति शेयर गर्न सक्नुहुनेछ ।

के तपाईहरुले मेरो लेख वा समाचारको लागि मलाई पैसा दिनुहुन्छ ?

– हामी कसैको लेख वा समाचार किन्दैनौ । यदि तपाई कहिलेकाहिं लेख्नुहुन्छ भने कुनै निश्चित वर्गलाई फाइदा पुगाउन वा दिसा निर्देश गर्न वा आफ्नो आत्मसन्तुष्टिका लागि यो तपाईको शौख हुन सक्छ, जसका लागि हामी पैसा दिंदैनौं ।

तर यदि तपाई आफ्नो लेखनलाई पैसा कमाउने पेशाको रुपमा लग्न चाहनुहुन्छ भने हाम्रो पूर्वसहमति तथा लिखित सम्झौता अनुसार लेखनशैलिका ज्ञाता तथा पत्रकारको रुपमा अध्ययन तथा अनुसंधानमा आधारित हामीले दिएका विषय, दिइएको समयसिमा, सम्बन्धित भाषामा पोख्त भई त्रुटिरहित, संतुलित लेखन शैलि, इत्यादि जस्ता अनेकौ कुराहरुलाई लिएर नियमितरुपले लेखहरु लेख्नुपर्ने हुन्छ ।

मेरो लेख वा समाचार प्रकाशित भएन भने के हुन्छ ?

– तपाईको लेखको पालोको कुरा पहिला देखि हाम्रो सिस्टमको लिस्टमा बसेका लेख–रचनाको आधारमा हुन्छ । यदि कुनै विशेष कारणहरुले गर्दा प्रकाशनमा समस्या छ भने हामी त्यो कुरा, शब्द, वाक्य, अनुच्छेद वा पूरै लेख पुनःलेखनका लागि हेर्न तपाईलाई हामीले इमेल अथवा फोनले सुझाव दिन्छौं ।

तर यदि एक हप्तासम्म पनि प्रकाशन भएन र तपाईले कुनै सुझाव पाउनु भएन भने कुनै प्राविधिक कारणले गर्दा हामीले तपाईको लेख–रचना प्राप्त नभएको पनि हुन सक्छ । त्यसैले सो कुराको जानकारी हामीलाई फोन वा इमेल मार्फत सम्पर्क गरेर लिनदिन सक्नुहुनेछ ।

के म आफ्नो भाषामा लेख–रचना वा समाचार लेख्न सक्छु ?

– हजुर, यदि तपाईलाई आफ्नो भाषामा राम्रो पकड छ र त्यसमा सजिलो लाग्छ भने तपाई लेख्न सक्नुहुन्छ । तर हामी अँग्रेजी, नेपाली, भोजपुरी र हिन्दीलाई प्राथमिकता दिन्छौं ।

के मैले यो वेबसाइटमा आफ्नो अकाउण्ट (खाता) बनाउनु पर्छ र?

– हजुर, कुनै पनि सामाग्रि जस्तै फोटो, लेख–रचना वा समाचार पठाउनका लागि खातावाला व्यक्ति हुनुपर्छ ।

के म क्याप्सनको लागि मात्र फोटो पठाउन सक्छु ?

– अवश्य, यदि तपाईले लिएको तस्विरले कुनै समुदाय वा व्यक्तिलाई खुशी, सन्देश, उत्प्रेरणा, पृष्ठपोषण, प्रोत्साहन, समाचार वा उर्जा दिन सक्छ भने तपाई पूरै विवरण जस्तै फोटो लिने व्यक्तिको नाम, फोटो लिइएको मिती, त्यसको स्थान, र दिन खोजेको स्पष्ट संदेशका साथ ती फोटोहरुलाई तुरुन्त पठाउन सक्नुहुनेछ ।

यदि तपाईको रुचि फोटो खिंच्नमा छ र त्यसलाई आफ्नो भविष्यमा पेशाको रुपमा लैजान चाहनुहुन्छ भने यसका केहि महत्वपूर्ण कुराहरुलाई ध्यानमा राख्न सक्नुहुन्छ ।

मलाई टाइपिङ्ग गर्न आउँदैन । कसरी म आफ्नो लेखलाई पठाउन सक्छु होला ?

– यो ज्यादै सजिलो छ । आफूले स्पष्टरुपले सफा अक्षरले बुझ्नेगरी लेखेको कुरालाई आफ्नो मोबाइलले फोटो खिंच्नुहोस् र पठाउनुहोस् । त्यसलाई जेपिजी फाइलको रुपमा समाविष्ट गरेर पनि पठाउन सक्नुहुनेछ । तपाईले त्यसलाई ह्वाट्सएप वा इमेल वा मेसेन्जर पनि गर्न सक्नुहुनेछ । त्यसलाई हामीले टाइप गरी प्रकाशित गर्नेछौं ।

हामीसँग कुरा गर्नुहोस् लेखनप्रति तपाईभित्र रहेका प्रतिभाको बारेमा

तपाईको लेख इतिहास बनोस् र समाजले मार्गनिर्देशन पाओस् हाम्रो चाहना हो 

Your Name
Field is required!
Field is required!
Your Email
Field is required!
Field is required!
Contact Number
Field is required!
Field is required!
Subject
Field is required!
Field is required!
Message
Field is required!
Field is required!

अब घरबसी मोबाइलमै सबै चिज पाउन सरल भयो

जुनसुकै बेला, जहा पनि
धेरै धन्यवाद ...
error

Enjoy this blog? Please spread the word :)

RSS280
Follow by Email220
Facebook1k
Twitter570
LinkedIn268
LinkedIn
Share
WhatsApp733